
एकाएक बढ्दै संक्रमित: नेपाल पनि कोरोनाको उच्च जोखिममा
बीबीसी- मंगलगवार भक्तपुरको पेप्सीकोलामा एउटा अपार्टमेन्टमा बस्ने एउटै परिवारका २ जनामा सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस अघि आइतवार वीरगञ्जमा ३ जना अनि शनिवार कैलालीमा एकजना