प्रमुख समाचार Archives - Page 666 of 880 - Himal Post Himal Post
  • १ चैत्र २०८१, शनिबार
  •      Sat Mar 15 2025
Logo

लकडाउन लम्बाउने तयारी, काठमाडौंमा केही व्यवसाय चल्न दिइने

काठमाडौं- सरकारले १५ वैशाखपछि पनि लकडाउन लम्ब्याउने तयारी गरेको छ । संक्रमण विस्तार हुँदै गएकाले लकडाउन अझै केही हप्ता लम्बिने कोरोना संक्रमण नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिमा रहेका एक मन्त्रीले बताए ।

झापाका एक जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौं- नेपालमा थप एक जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । झापाको दमकका एकजनामा संक्रमण देखिएको हो। द्रुत परीक्षण प्रविधि (आरडीटी) मा एकै परिवारका चारजनामा एन्टीबडी देखिएपछि सबैको स्वाब संकलन

कुर्सीमा बस्ने नैतिकता गुमाएको भन्दै प्रधानमन्त्रीको राजिनामा माग

काठमाडौं: प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन्। नेता पौडेलले सांसद अपहरण गरेर ओलीले प्रधानमन्त्रीको कुर्सीमा बस्ने नैतिकता गुमाएको आरोप लगाउँदै

प्रधानमन्त्री ओली बचाउन योगेश भट्टराईले काँध थापे

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको उनकै पार्टीबाट चर्को आलोचना भैरहेका बेला संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले भने उनको काँध थापेका छन् ।

देउवाले ओलीलाई भने: सांसद अपहरण गर्नेलाई तत्काल कारबाही गर्नुस

काठमाडौँ- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सांसद अपहरण गर्नेलाई तत्काल कारबाही गर्न सुझाव दिएका छन् । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा देउवाले दुवै अध्यादेश फिर्ता गरेकोमा प्रधानमन्त्री

ओलिमाथि अझै सङ्कट

काठमाडौं– सत्तारुढ दल नेकपामा सरकारले अध्यादेश फिर्ता लिएपनि प्रधानमन्त्री ओलिमाथिको सङ्कट भने कायमै छ । अध्यादेश फिर्ता लिएपनि स्थायी समिति बैठक बोलाउन भने पार्टी भित्र चर्को दबाव बढेको छ ।

राहत वितरणमा गाउँलेले प्रहरीको टाउको फुटाए

काठमाडौं- पश्चिम नवलपरासीमा राहत वितरणका क्रममा स्थानीयबीच विवाद हुँदा प्रहरी सहायक निरीक्षकको टाउकोमा चोट लागेको छ। रामग्राम नगरपालिका–१७ देवगाँवमा राहत वितरणमा विवाद हुँदा प्रहरी सहायक निरीक्षक चामबहादुर ओलीको टाउकोमा चोट

आफ्नै पार्टीमा एक्लिएपछि देउवाको साथ खोज्दै ओली

काठमाडौं- कोरोनाको महामारीमा देशले सरकारको साथ् खोजिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली भने राजनीतिक समीकरण बदल्ने विवादित हुने लाइनमै छन् । महामारीसँग देश जुधिरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीले ८ वैशाखमा

अध्यादेश फिर्ता लगत्तै ओली, प्रचण्ड र देउवा बालुवाटारमा

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो निवास बालुवाटारमा नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका छन् । चार दिन अघि प्रधानमन्त्री

ओलीले गरेका सबै अपराध छानबिन गरि कारबाही गर्नुपर्छ: डा. भट्टराई

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नव गठित जनता समाजवादी पार्टी नेपालका नेता डा. बाबुराम भट्टराईले आफ्नो तत्कालीन पार्टी समाजवादीतर्फ लक्षित गरेर प्रधानमन्त्री ओलीले हानेको गोलीले आफैलाई लागेर घाइते भएको बताएका छन् ।

ज्ञानेन्द्र शाहले भने: यस्ता दलबाट देश बन्न नसक्ने प्रमाणित भैसक्यो

काठमाडौँ – पछिल्लो समय नेपालमा देखिएको राजनीतिक खिचातानीलाई लिएर सरकार र राजनीतिक दलहरूको चर्को आलोचना भैरहेका बेला पूर्वराजा ज्ञानेन्द्र शाहले पनि अब राजनीतिक दलबाट देशको भविष्य निर्माणको आशा गर्ने आधार

प्रधानमन्त्री ओलीद्वारा ‘काठमाडौं कोरोना मुक्त’ भएको घोषणा

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ उपत्यका कोरोना मुक्त भएको घोषणा गरेका छन् । प्रधानमन्त्री ओलीले शुक्रबार ट्वीट गर्दै कोरोना संक्रमित सबैभन्दा पाको उमेरकी ८१ वर्षीया जेष्ठ नागरिक सन्चो