
ओली-प्रचण्ड बैठक सकियो: खास के भयो छलफल ?
काठमाडौं-नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली बुधबार नेकपा सचिवालय बैठक राख्न सकारात्मक देखिएका छन् । मंगलबार अध्यक्ष ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भएको छलफलमा सचिवालय बैठक