
खुकुलो भयो लकडाउन: भोलिदेखि के खुल्छन के खुल्दैनन
काठमाडौं- सरकारले लकडाउनको अवधि बढाएपनि केही खुकुलो गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन खुकुलो पार्ने निर्णय गरेको हो । उद्योगधन्दा, तथा बैंक, वित्तीय संस्था लगायत उत्पादनमूलक क्षेत्रलाई सरकारले खुकुलो