प्रमुख समाचार Archives - Page 636 of 880 - Himal Post Himal Post
  • १४ माघ २०८१, सोमबार
  •      Mon Jan 27 2025
Logo

थप २७ जनामा कोरोना संक्रमण पुष्टि: स्वास्थ्य मन्त्रालय

काठमाडौं- नेपालमा थप २७ जनामा कोरोना कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सो जानकारी दिएका हुन् ।

बाबुरामको प्रतिक्रिया: ओली अहंकार र अल्पज्ञानको ककटेल हुन्, कहिल्लै सुध्रिन्नन

काठमाडौं- पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री ओली अहंकारी र अल्पज्ञानी भएको र कहिल्लै नसुध्रिने बताएका छन् । सरकारले संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति

प्रधानमन्त्री ओलीले भने: कोरोनामा सरकारको प्रयास असफल भयो

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसमा सरकारको प्रयास असफल भएको बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘हाम्रो प्रयास असफल भएको छ।’ ओलीले कोरोना भाइरसका

विदेशबाट ह्वारह्वार मान्छे ल्याएर देशै सोत्तर हुन्छ: प्रधानमन्त्री ओली

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाका कारण विदेशमा रहेका सबै नागरिकलाई स्वदेश ल्याउने अवस्था नरहेको बताएका छन् । वैदेशिक रोजगारीमा गएका र कोरोना भाइरसको संक्रमणका कारण फर्काउने नाममा सबैलाई फर्काउँदा

प्रधानमन्त्री ओलीले विवादस्पद ओम्नी कम्पनीबारे मुख खोले

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले विवादस्पद ओम्नी कम्पनीबारे मुख खोलेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रमबारे सांसदहरूका प्रश्नको जवाफ दिँदै उनले मुख खोलेका हुन् प्रधानमन्त्रीले ओम्नी कम्पनी कसको

चीनमा शक्तिशाली भूकम्प: चारको मृत्यु, दर्जनौँ घाइते

काठमाडौं- चीनको दक्षिण पश्चिम क्षेत्रस्थित किआओजिआमा भूकम्प जाँदा चारजनाको मृत्यु भएको छ । अरु २४ जना घाइते छन् । स्थानीय अधिकारीहरुका अनुसार मंगलबार ५ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्प

प्रधानमन्त्रीको उद्घोष: भारत र कोरोना दुबैलाई जित्ने हो

काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको अतिक्रमणमा परेका नेपाली भूभाग कालापानी, लिम्पियाधुरा र लिपुलेक फिर्ता ल्याउने प्रतिबद्धता जनाएका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा उनले सरकारले अतिक्रमणमा परेको नेपाली भूभाग फिर्ता ल्याउने

यसरी हुँदैछ विदेशमा अलपत्र नागरिक ल्याउने अन्तिम तयारी

काठमाडौं-सरकारले विदेशमा अलपत्र परेका नेपालीलाई फिर्ता ल्याउन अन्तिम तयारीमा जुटेको बताइएको छ । कोरोना महामारीको कारण विभिन्न देशमा अलपत्र परेका र दुख पाइरहेका नेपालीहरूलाई नेपाल ल्याउने बिषयमा मोडालिटी तयार भैरहेको

भारतीय सेना प्रमुखलाई प्रधानमन्त्रीको जवाफ- नेपाल कहिल्यै कसैको गुलामी गरेको देश होइन

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय सेनापति मनोज मुकुन्द नरभानेको अभिव्यक्तिले नेपालीलाई होच्याएको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय सेना प्रमुख नरवानेलाई नेपाल कहिल्यै गुलामीमा नचलेकाले कुनै विषयमा

गोकुल बाँस्कोटाले मलाई मार्ने षडयन्त्र गरे: विजयप्रकाश मिश्र

काठमाडौं- पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाले आफ्नो ज्यान मार्ने षडयन्त्र गरेको भन्दै विजयप्रकाश मिश्रले सुरक्षा माग गरेका छन्। सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा ७० करोड घुस मागेको अडियो टेप सार्वजनिक गरेका मिश्रले

गुल्मीका संक्रमितको मृत्यु भएको छैन, अवस्था गम्भीर छ, भन्न सकिन्न: अस्पताल

काठमाडौं- रुपन्देहीको क्रिमसन अस्पतालमा उपचार भैरहेका गुल्मी मदानेका शिक्षकको स्वास्थ्य अवस्था चिन्ताजनक बनेपछि भेन्टिलेटरमा राखिएको छ। कोरोना भाइरस संक्रमण पुष्टि भएका उनको अहिलेको अवस्था स्थिर रहेको अस्पतालेले जनाएको छ ।

एमसीसी काण्डले प्रधानमन्त्री ओलीमाथि अर्को सङ्कट

काठमाडौं – सरकार र अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बीच भएको मिलेनियम च्यालेन्ज कम्प्याक्ट सम्झौतासम्बन्धी विवाद सत्तारुढ दल नेकपामा बल्झिएको छ । सरकारले एमसीसी परियोजनामा सम्झौता भएको कार्यक्रमलाई नीति तथा कार्यक्रममा