प्रमुख समाचार Archives - Page 629 of 880 - Himal Post Himal Post
  • २७ फाल्गुन २०८१, मंगलवार
  •      Tue Mar 11 2025
Logo

अब मलेसियामा पनि इसेवाको वालेट टु वालेट रेमिट्यान्स:

काठमाडौ- प्रविधिको नयाँ नयाँ प्रयोगले मानिसको जनजीवन झनै सहज बन्दैछ । पहिले निकै झन्झटिलो हुने सेवाहरू पनि अहिले निकै सजिलो र छरितो बन्दै गएका छन् । यस्तैमा इसेवा मनि ट्रान्सफरले

सुर्खेतमा नयाँ १२ संक्रमित थपिए

काठमाडौं- सुर्खेतमा थप १२ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार साँझ पीसीआर परीक्षण गर्दा १२ जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको कर्णाली प्रदेशको सामाजिका विकास मन्त्रालयका कोरोना फोकलप्रशन डा.

ड्युटीमा रहेका प्रहरीलाई नै टिप्परले ठक्कर दिएपछि…

भक्तपुर- मंगलबार बिहानै ड्युटीमा रहेका प्रहरीलाई नै टिप्परले ठक्कर दिएको छ । भक्तपुरको नयाँ ठिमी चोकमा ड्युटी गरिरहेका एक प्रहरीलाई टिपरले ठक्कर दिइ घाइते बनाएको हो । बा ४ ख

चीनले लगायो अमेरिकालाई गम्भीर आरोप

एजेन्सी- कोरोना भाइरस (कोभिड–१९) का विषयमा अमेरिकाले ‘षड्यन्त्र र झूटहरू’ फैलाइरहेको चीनले आरोप लगाएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले पत्रकारहरूसँग कुरा गर्दै अमेरिका ‘राजनीतिक भाइरस’ ले संक्रमित भएको आरोप

लिम्पियाधुरासम्मै नेपाल प्रमाणित गर्ने चन्द्र शमशेरको पत्र

काठमाडौं- पश्चिम नेपालका गर्ब्याङ, गुन्जी, बुदीसहितका गाउँका मुखियाहरूले १ सय १६ वर्षअघि तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेर जबरालाई पत्र लेखेको पाइएको छ जसले भारतीय अतिक्रमणमा परेका गाउँ नेपालकै रहेको प्रमाणित गर्छ ।

दुलही लिन गएको छोरा ला’श बनेर आयो, पापीहरुले कलिलैमा मारिदिए

काठमाडौं- जाजरकोटको भेरी नगरपालिका ४ खलंगाका नवराज विक र रुकुमपश्चिमको चौरजहारीकी सुष्मा मल्लबीच तीन वर्षदेखि प्रेम सम्बन्ध थियो। यो विषय विस्तारै दुबैतिरका परिवारले थाहा पाए। केटीतर्फका परिवारले दलित केटासँगको प्रेम

विदेशबाट नौ लाख नेपालीलाई स्वदेश ल्याइने, यसरी हुँदैछ तयारी

काठमाडौं- कोरोना भाइरस रोग (कोभिड-१९) का कारण भारतसहित तेस्रो मुलुकमा रहेका नेपालीलाई उद्धार गरी स्वदेश फिर्ता ल्याउने तयारी थालिएको छ। यसको व्यवस्थापनका लागि सरकारको कोभिड-१९ नियन्त्रण तथा रोकथाम उच्च स्तरीय

दलित युवालाई मारेर गाउँलेले भेरीमा बगाइदिए, तीनको शव भेटियो, तीन अझै बेपत्ता

काठमाडौं – नेपालको कानुनले जातीय आधारमा छुवाछूतलाई दण्डनीय अपराध भनेको ५७ वर्ष भएको छ । मुलुकी ऐन, २०२० ले नै छुवाछूतलाई दण्डनीय भनेको छ। कानुनी रूपमा मात्र होइन, व्यवहारमा पनि अब

अब लकडाउनको स्वरूप बदलिने: कस्तो हुन्छ स्वरूप ?

काठमाडौं- सोमबार राष्ट्रका नाममा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको सम्बोधन सम्पूर्ण रूपमा कोरोना रोकथाम र नियन्त्रणमा सरकारी प्रयासबारे केन्द्रित छ । सम्बोधनमा प्रधानमन्त्रीले कोरोना समस्या लामो समयसम्म रहने भएकाले अब लकडाउनको

कोरोना महामारी बीच दिल्लीमा थपियो अर्को समस्या

एजेन्सी- भारतको केन्द्रीय राजधानी नयाँ दिल्लीमा तापक्रम अत्यधिक बृद्धि भएकाले गर्मी बढेको छ । भारतको मौसम विज्ञान विभागले दिएको जानकारीअनुसार भारतमा पछिल्लो हप्ता तामक्रममा अत्यधिक बृद्धि हुदै आएको छ ।

भयावह बन्दै भारत: छिट्टै २१ लाख कोरोना संक्रमित पुग्ने प्रक्षेपण

एजेन्सी- भारत अहिले कोरोनाको निकै जोखिम परिस्थितिबाट गुज्रिरहेको छ । यहि अनुपातमा कोरोना भाइरसको महामारी बढ्दै जानेहो भने निकै छोटो समयमा निकै तुलो संख्यामा संक्रमित बढ्ने पक्का छ । हाल

निजी क्षेत्रलाई विशेष राहत दिने सरकारको तयारी

काठमाडौं- कोरोना महामारीका कारण जारी लकडाउनका कारण समस्यामा परेका निजी क्षेत्रका लागि सरकारले राहत प्याकेज ल्याउने प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेका छन् । आज (सोमबार) राष्ट्रका नाममा सम्वोधन गर्दै