प्रमुख समाचार Archives - Page 250 of 880 - Himal Post Himal Post
  • १७ माघ २०८१, बिहीबार
  •      Thu Jan 30 2025
Logo

कांग्रेसले डाक्यो आकस्मिक बैठक

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि चुनावको घोषणा गरेपछि नेपाली कांग्रेसले आज आकस्मिक बैठक डाकेको छ । सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बिहान साढे ९ बजे डाकिएको

महन्थ समूहका पाँच नेता मन्त्री बन्दै

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गर्ने भएका छन् । मध्यरातमा संसद विघटन सिफारिस गरेका ओलीले खाली भएका मन्त्रालयमा नयाँ नियुक्ति गर्न लागेका हुन् । सर्वोच्च अदालतले गैर सांसदलाई पटकपटक

बादल, रायमाझी, भट्ट र शाह फेरि मन्त्री बन्दै: यस्तो छ ओलीको तयारी

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । भर्खरै सर्वोच्चको आदेशपछि पद गुमाएका चार पूर्वमाओवादी नेताहरूलाई फेरि मन्त्री बनाउने ओलीले तयारी गरेका हुन्। स्रोतका अनुसार संसद बिघटन

ईश्वर पोखरेललाई हटाएर प्रधानमन्त्री आफैले लिए जिम्मेवारी

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले उपप्रधानमन्त्री ईश्वर पोखरेललाई जिम्मेवारीबाट हटाएर आफैले जिम्मेवारी लिएका छन् । चारैतिर विवादित बनेपछि पोखरेललाई हटाएर ओली आफैले जिम्मेवारी समालेका हुन् । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र(सिसीएमसी)

केपी ओली र माधव नेपालको टकरावले देशलाई समस्या

काठमाडौं- नेकपा एमालेमा देखिएको विवाद सरकार बन्ने र भत्कने खेलको कारण बनेको छ। एमालेमा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल समूहमा देखिएको टकरावले सरकारको स्थिरतामा समस्या आएको

स्वार्थले दुई टुक्रा भयो जसपा

काठमाडौं- नयाँ सरकार गठनका लागि जनता समाजवादी पार्टी (जसपा) का दुई अध्यक्षमध्ये महन्थ ठाकुर केपी शर्मा ओलीको पक्षमा र उपेन्द्र यादव शेरबहादुर देउवाको पक्षमा बहुमत जुटाउन शुक्रबार दिनभर सक्रिय भए।

दिउसो छनक, मध्यरातमा दनक

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक संसद भंग गर्दै चुनाव घोषणा गरेका छन् । शुक्रबार मध्यरातमा बसेको मन्त्रिपरिषद्को बैठकले कार्तिक २६ र मंसिर ३ मा चुनाव गर्ने मिति तोकेको

सत्तापक्षमा खुसीयाली, विपक्षी तनावमा

काठमाडौं- मध्यरातमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीका लागि दावी परेका दुवै नेता केपी ओली र शेरवहादुर देउवा दुवैको दावी खारेज गर्दै संसद विघटन गरेपछि विभिन्न प्रतिक्रियाहरू आइरहेका छन् । सत्तापक्षले खुसीयाली

महामारीमा मध्यावधि चुनावको रंगीन सपना महँगो पर्नेछ: विश्वप्रकाश

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई मध्यावधि निर्वाचनको रंगीन सपना महँगो पर्ने चेतावनी दिएका छन्। प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले संसद भङ्ग

ओलीले मध्यरातमा डाकेका थिए आकस्मिक मन्त्रिपरिषद् बैठक

काठमाडौं- मध्यरातमा डाकिएको आकस्मिक मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा विघटनको सिफारिश गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न मन्त्रिपरिषद्को बैठकले आगामी कात्तिक २६ र मङ्सिर ३ गते क्रमशः पहिलो र दोस्रो चरणमा प्रतिनिधिसभाको

अन्तत: पुस ५ मै फर्कियो देश

काठमाडौं । मध्यरात संसद् विघटन गरी मुलकलाई पुन अर्ली इलेक्सन (चाँडो चुनाव)मा पुर्‍याइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली र विपक्षी गठबन्धनकातर्फबाट सरकार गठनका लागि पेस गरिएको

देउवा र ओली दुवै प्रधानमन्त्रीका लागि अयोग्य: यस्तो छ राष्ट्रपतिको विज्ञप्ति

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा विज्ञप्ति जारी गरी केपी शर्मा ओली र शेरबहादुर देउवा दुवैलाई प्रधानमन्त्री पदमा नियुक्त गर्न नमिल्ने निर्णय सार्वजनिक गरेकी छिन् । राष्ट्रपति कार्यालयको विज्ञप्तिमा ‘प्रतिनिधि सभामा