प्रमुख समाचार Archives - Page 209 of 880 - Himal Post Himal Post
  • २७ फाल्गुन २०८१, मंगलवार
  •      Tue Mar 11 2025
Logo

एमालेका तीन मन्त्रीलाई तत्काल राजीनामा दिन पार्टीको निर्देशन

काठमाडौं- मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा सहभागी रहेका तीन जना मन्त्रीहरुलाई तत्काल राजीनामा दिन नेकपा एमालेले निर्देशन दिएको छ। शुक्रबार बसेको कर्णाली प्रदेशको संसदीय दलको बैठकमा उपस्थित नभएपछि दलको बैठकले

पृथ्वीसुब्बा गुरुङले गरे मुख्यमन्त्री कृष्णचन्द्रको खुलेर प्रशंसा

कास्की- गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा प्रमुख प्रतिपक्षी दल एमालेका नेता पृथ्वीसुब्बा गुरुङले मुख्यमन्त्री कृष्णचन्द्र नेपालीको प्रशंसा गरेका छन् । मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिन राखेको प्रस्तावबारे बोल्दै गुरुङले उनको

देउवाले भने: ‘यस्तो कलङ्क र अपराध बोक्न म तयार छैन’

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले अब आफू यस्तो कलङ्क र बोक्न तयार नभएको बताएका छन् । उनले कांग्रेसलाई महाधिवेशन नगराउने कलङ्क आफूले बोक्न नचाहेको उनले बताएका थिए ।

ढुंगा, गिटी, बालुवा निकासीविरुद्धको रिटमाथि सर्वोच्चमा सुनुवाइ जारी

काठमाडौं- सरकारको ढुंगा, गिटी, बालुवा निकासी गर्ने योजनाविरुद्ध सर्वोच्च अदालतमा परेका रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ।  प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद

यी ४१ दललाई निर्वाचन आयोगले गर्‍यो कारबाही

काठमाडौं- निर्वाचन आयोगले समयमै आयव्ययको लेखा परीक्षण प्रतिवेदन पेस नगर्ने राजनीतिक दलहरुलाई कारबाही गरेको छ । आयोगले शुक्रबार एक सूचना जारी गर्दै लेखा परिक्षण पेस नगर्ने ४१ वटा राजनीतिक दललाई

मुख्यमन्त्री पोखरेलले गरे विश्वासको मत दिन प्रस्ताव

कास्की- गण्डकी प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्ताव टेबुल भएको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत पाऊँ भनी प्रस्ताव पेस गरेका हुन् । उनी एक स्वतन्त्र सांसद र

कृष्णचन्द्र र प्रदेश सभाको फैसला आज: एक जनाले मात्रै धोका दिएपनि खेल खत्तम

काठमाडौं- गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज विश्वासको मत लिँदै छन्। उनले विश्वासको मत प्राप्त गर्न नसके प्रदेश सभा विघटनतिर जानेछ। मुख्यमन्त्री पोखरेलले आज प्रदेश सभामा विश्वासको मत लिन

झनै झमेलामा जसपा

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूहले पार्टी आधिकारिताका लागि निर्वाचन आयोगमा सशरीर उपस्थित हुने निर्णय गरेको छ । बालकुमारीस्थित पार्टी

सभामुखले लगाए राष्ट्रपति र प्रधानमन्त्रीमाथि आरोप नै आरोप

काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाले संविधानले राष्ट्रपतिलाई विश्वासको मत प्राप्त गर्न सक्ने आधारको परीक्षण गर्ने अधिकार नदिएको भन्दै नियत र निष्पक्षता नभएको आरोप लगाएर बिहीबार सर्वोच्च अदालतमा लिखित जबाफ पेस गरेका

संसद पुनर्स्थापना भए देशमा अस्थिरता आउँछ

काठमाडौं- प्रतिनिधिसभा फेरि पुर्नस्थापना भएमा मुलुकमा थप अन्योल, अस्थिरता र राजनीतिक अराजकता बढ्ने दाबी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीसहितले सर्वोच्च अदालतमा लिखित जवाफ पेस गरेका छन्। दोस्रोपटक गरिएको विघटनविरुद्ध परेको

मुख्यमन्त्री कृष्णचन्द्रले आज विश्वासको मत लिँदै: नपाए के हुन्छ ?

काठमाडौं- गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज विश्वासको मत लिँदैछन्। शुक्रबार विश्वासको मत लिने कार्यक्रम यता बहेको छ । विहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री नेपालीले विश्वासको मत

यान्छीलाई फिर्ता बोलाएर खास पात्रलाई नेपाल पठाउने राष्ट्रपति सी को तयारी

काठमाडौं । नेपालको कुटनीतिमा असफल भएको भन्दै चीनले नेपालका लागि चिनियाँ राजदुत होउ यान्छीलाई फिर्ता बोलाउने भएको छ । कार्यकाल सकिएपनि नेकपाको विवाद मिलाउन भनि एक वर्षदेखि प्रयत्न गरिरहेकी यान्छीलाई