
झलनाथको उपचार खर्चमा ओलीको राजनीति: सर्वत्र विरोध
काठमाडौं- एमाले वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेपछि यसको सर्वत्र विरोध भैरहेको छ । केही दिन अघि बसेको मन्त्रिपरिषद् बैठकले खनालको समपूर्ण उपचार खर्च