
ओलीका खास नेताहरूले दिए देउवालाई विश्वासको मत
काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समुहका सांसदहरूले समेत प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् । ओली पक्षका केहि प्रभावशाली सांसदहरुले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका हुन् ।