
महेन्द्र विष्टले दिए नेपाल टेलिभिजनको अध्यक्षबाट राजीनामा
काठमाडौं- नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले पदबाट राजीनामा दिएका छन् । विष्टलाई तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका थिए । नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष समेत रहेका विष्टले