प्रमुख समाचार Archives - Page 152 of 880 - Himal Post Himal Post
  • ५ माघ २०८१, शनिबार
  •      Sat Jan 18 2025
Logo

संकटमा शंकर: बैठक बहिस्कार गर्ने शंकर पोखरेलको तयारी

रुपन्देही- नेकपा एमाले लुम्‍बिनी प्रदेशले प्रदेश सभाको बैठक बहिस्कार हर्ने संकेत गरेको छ । बिहान बसेको संसदीय दलको बैठकमा यस्तो छलफल भएको बुझिएको छ । अविश्‍वासको प्रस्ताव र राजीनामाको विषयमा

लुम्बिनी प्रदेशसभाको रिट भट्टराईको इजलासमा

काठमाडौं- लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन रोक्न माग गर्दै दायर गरिएको रिटमाथि आज सुनुवाई हुँदैछ । प्रदेशसभाको विशेष अधिवेशन आह्वानविरुद्ध दायर भएको रिट निवेदनमाथि सर्वोच्च अदालतका न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासमा

मुख्‍मन्‍त्री पोखरेलले पदबाट राजीनाम नदिने

बुटवल – लुम्‍बिनीका मुख्‍मन्‍त्री शंकर पोखरेलले पदबाट राजीनाम नदिने भएका छन् । मन्त्रीपरिषदको बैठकपछि पोखरेलले अविश्‍वास प्रस्तावको सामना गर्ने भएका छन् । अविश्‍वास प्रस्‍तावको सामना गर्ने निष्‍कर्षमा मुख्‍यमन्‍त्री पुगेको बताइएको

भीम आचार्यले भने: एमाले गम्भीर संकटमा छ

काठमाडौं- नेकपा एमाले सचिव भीम आचार्यले पार्टी गम्भीर संकटमा परेको बताएका छन् । उनले पार्टीमा विभाजनकारी प्रवृत्ति हाबी भएको भन्दै अपील जारी गरेका छन् । बुधबार एकाबिहानै आचार्यले सामाजिक सञ्जालमार्फत

मुख्यमन्त्री पोखरेलको राजीनामा दिने तयारी

रुपन्देही- लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल राजीनामा दिने तयारीमा रहेका छन् । प्रदेशसभामा अल्पमतमा परेपछि पोखरेलले केहिबेरमा राजिनामा दिने तयारी गरेका हुन् । पोखरेलले राजीनामा दिने तयारी गरेको स्रोतले जनाएको

पोखरेरले बोलाए संसदीय दल र मन्त्रीपरिषदको आकस्मिक बैठक

बुटवल — मुख्यमन्त्री शंकर पोखरेलले संसदीय दल र मन्त्रीपरिषदको आकस्मिक बैठक बोलाएका छन् । उनले राजीनामा दिने वा अविश्वास प्रस्ताव सामना गर्ने टुंगो लगाउन बैठक बोलाएको बुझिएको छ। पोखरेलविरुद्धको अविश्वासको

ओलीले पार्टी एकता विपरित काम गरेको नेपाल समूहको निष्कर्ष

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले देशभर समानान्तर कमिटी गठन गर्ने भएको छ । पार्टीसहित जनवर्गीय संगठन समानान्तर कमिटी गठन गर्दै संघर्षका कार्यक्रम अघि बढाउने

लुम्बिनी प्रदेशका मन्त्री पाण्डेयले दिए राजीनामा

काठमाडौं- पार्टीको नीतिविपरित लुम्बिनी प्रदेश सरकारमा गएका भौतिक पूर्वाधार विकास मन्त्री सन्तोष पाण्डेयले पदबाट राजीनामा दिएका छन् । पाण्डेयले मंगलबार राजीनामा दिएका हुन् । गत वैशाख ६ गते ​जसपाबाट मन्त्री

ओलीको नाममा भेटियो सयौँ रोपनी जग्गा: गैरकानूनी भन्दै सरकारद्वारा जफत

काठमाडौं- पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गैरकानुनी रूपमा जोडेको जग्गा सरकारले जफत गरेको छ । ओलीले जोडेको ६९ रोपनी जग्गा सरकारले जफत गरेको हो । काठमाडौं- केपी

विद्युत् प्राधिकरणबाट हितेन्द्र ‘आउट’: कुलमान भए नियुक्त

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणको कमाण्ड कुलमान घिसिङले सम्हाल्ने भएका छन् । लोडसेडिङ हटाएर उज्यालो नेपाल बनाउने घिसिङको प्राधिकरणमा कमब्याक हुने भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा ऊर्जा मन्त्रालयले मन्त्रिपरिषद्मा घिसिङलाई

रेशम चौधरी नछुटे अर्को विद्रोह सुरू गर्ने, यस्तो छ मोर्चाको तयारी

काठमाडौं- थरुहट–थारुवान राष्ट्रिय मोर्चाका अगुवाहरुले रेशम चौधरीलाई दलहरुले राजनीतिक रुपमा मात्रै प्रयोग गरेको आरोप लगाएका छन्। दलबाट कुनै हालतमा रेशम चौधरी नछुट्ने दाबी गर्दै उनीहरुले त्यसको अन्तिम विकल्प आन्दोलन नै

प्रचण्डलाई ओलीको जवाफ: आगोको धम्की नदिनु, पानी छाम्कर निभाउन नपरोस

काठमाडौँ – प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति व्यंग्य गर्दै बाल्टीले पानी हालेर आगो निभाएको बताएका छन् । यसअघि प्रचण्डले संसदमा गरेको टिप्पणीको