प्रमुख समाचार Archives - Page 149 of 880 - Himal Post Himal Post
  • २७ फाल्गुन २०८१, मंगलवार
  •      Tue Mar 11 2025
Logo

माधव नेपालले भने : वामदेवजस्तो अपमानित भएर एमालेमा

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एमालेले वामदेव गौतमजस्तो अपमानित भएर एमालेमा बस्न नसकिने बताएका छन् । उनले जनविश्वास कायम राख्न नसकेको भन्दै आफ्ना लागि मैदान खाली

प्रचण्डको घोषणा: अबको निर्वाचनमा माओवादी देशको प्रमुख शक्ति बन्छ

काठमाडौं-नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आगामी चुनावमा आफ्नो पार्टी फेरि प्रमुख शक्ति बन्ने आधार तयार भएको दाबी गरेका छन् । शनिबार काठमाडौंमा शुरु भएको केन्द्रीय कमिटीको बैठकमा समसामयिक

महानगरको कार्यालयमा अख्तियारको छापा: फाइल नियन्त्रण

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगन्ज महानगरपालिकामा छापा हानेको छ । अख्तियारले राजश्व सम्बन्धी फाइल नियन्त्रणमा लिएको छ । आयोगको हेटौँडा कार्यालयबाट खटिएको टोलीले महानगरको राजश्व शाखाको फाइल नियन्त्रणमा

एमालेबाट राजीनामा दिएका डाँगी बने मुख्यमन्त्रीको प्रमुख सल्लाहकार

काठमाडौं- लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रमुख राजनीतिक सल्लाहकारमा अमर बहादुर डाँगीलाई नियुक्त गरेका छन्। मुख्यमन्त्री तथा मन्त्रीहरुको सपथग्रहण लगत्तै बिहिबार साझ बसेको मन्त्रिपरिषद बैठकले डाँगीलाई मुख्यमन्त्री केसीको प्रमुख सल्लाहकारमा

लुम्बिनी प्रदेशका मन्त्रीमाथि एमालेले चलायो कारबाहीको डण्डा

काठमाडौं- लुम्बिनी प्रदेशमा आफ्नो पार्टीको सरकारविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरी चार दलीय गठबन्धनलाई सहयोग गरेको भनेर एमालेले नवलपरासीका सांसद अजय शाहीमाथि आर्बाहिको डण्डा चलाएको छ । उनलाई एमालेले स्पष्टीकरण मागेको

रेल सञ्चालन नहुने संकेत: सम्झौताबाट ‘ब्याक’ भयो भारतीय कम्पनी

काठमाडौं । कर्था जयनगर रेल सञ्चालनका लागि सरकारले गरेको सम्झौता कार्यान्वयन गर्न ढिलाइ भएकोमा भारतीय कम्पनी कोंकण रेलवे कर्पोरेसन लिमिटेडले सम्झौताबाट बाहिरिने संकेत गरेको छ । बुधबार नेपाल रेलवे कम्पनीका

लुम्बिनीमा बजेट संशोधन हुने, सञ्चार विधेयक खारेज गरिने

बुटवल- लुम्बिनी प्रदेशमा अध्यादेशमार्फत ल्याएको बजेट संशोधन हुने भएको छ । हिजोमात्रोई नियुक्त भहेका मुख्यमन्त्री कुलप्रसाद केसीले शंकर पोखरेल नेतृत्वले अध्यादेशमार्फत ल्याएको बजेट संशोधन हुने बताएका छन् । पत्रकारहरुसँग कुरा

कांग्रेस, माओवादी र जसपाबाट उपप्रधानमन्त्री र मन्त्री बन्न चाहनेको ताँती

काठमाडौँ- शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन भएको शुक्रबार एक महिना पुगेको छ । तर अहिलेसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । एमालेको माधव नेपाल समूहलाई पर्खिएको बताए पनि खासमा कांग्रेस,

गगनको नजरमा ओली- ‘दिनको एउटा काण्ड घटाउने, फेरि त्यहि ढाकछोप गर्ने’

काठमाडौं- नेपाली कांग्रेसका सांसद गगन थापाले संसद तताएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकको विशेष समयमा बोल्दै सांसद थापाले प्रतिपक्षी दलका नेता एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कठैबराको संज्ञा

एमालेले भन्यो: लुम्बिनीमा सरकार फेरबदल संविधानसम्मत छैन

काठमाडौं- लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध विपक्षी दलहरुले दर्ता गराएको अविश्वासको प्रस्ताव र नयाँ मुख्यमन्त्री छनोट प्रक्रिया असंवैधानिक र कानुनविपरीत भएको नेकपा एमालेले प्रतिक्रिया दिएको छ। बुधबार विपक्षी दलले

१३ दिने गृहमन्त्री खगराजले भने: देउवा सरकार निकम्मा भयो

काठमाडौं – तत्कालिन ओली सरकारका १३ दिने गृहमन्त्री तथा नेकपा एमाले सांसद खगराज अधिकारीले सरकारलाई निकम्माको संज्ञा दिएका छन् । उनले सरकारको क्षमता र समय सान्दर्भिक विषयमाथि प्रतिनिधिसभा प्रश्न उठाएका

यी हुन् लुम्बिनी प्रदेशमा आज बन्ने ६ जना मन्त्रीहरू

काठमाडौं- लुम्बिनी प्रदेशमा नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता कुलप्रसाद केसी मुख्यमन्त्री नियुक्त भएका छन् । निवर्तमान मुख्यमन्त्री शंकर पोखरेलले अल्पमतमा परेपछि राजिनामा दिएका थिए । पोखरेलले राजिनामा दिएलगत्तै प्रदेश