पूर्वसचिव भीम उपाध्यायमाथि ५ वर्ष कैद सजायको माग - Himal Post Himal Post
  • १० माघ २०८१, बिहीबार
  •      Thu Jan 23 2025
Logo

पूर्वसचिव भीम उपाध्यायमाथि ५ वर्ष कैद सजायको माग



काठमाडौँ- सरकारी वकिलको कार्यालयले पूर्वसचिव भीम उपाध्यायमाथि आइतबार साइबर अपराधको मुद्दा दर्ता गरेको छ।

साइबर अपराध ब्युरोका एएसपी नवीन्द्र अर्यालका पूर्वसचिव उपाध्यायमाथि ५ वर्ष कैद सजायको माग गर्दै मुद्दा दर्ता गरिएको हो।

उपाध्यायलाई सरकारबिरुद्ध फेसबुक र ट्विटरमा स्टाटस लेखेको निहुँमा प्रहरीले बुधबार पक्राउ गरेको हो।