असोजदेखि नेपालमा रेल - Himal Post Himal Post
  • १७ असार २०८३, बुधबार
  •      Wed Jul 1 2026
Logo

असोजदेखि नेपालमा रेल



पत्रपत्रिका/ अन्नपुर्ण पोष्ट

नेपाली भूमिमा असोजदेखि पुनः रेल कुद्ने भएको छ छ।

चार वर्षअघिसम्म सञ्चालनमा रहेको जयनगर–जनकपुर रेल बन्द भए पनि भारतसरकारले नै पुनः नेपाली भूमिमा रेल कुदाउने भएको छ।

न्यारोगेजमा सञ्चालन हुने पुरानो रेलमार्गको ५२ किकिलाई सुधार गरेर अहिले तत्काललाई ३५ किमिमा ब्रोडग्रेजको रेल सञ्चालन गर्ने गरी काम भइरहेको छ। यसलाई ७० किमिको दुरीमा सञ्चालन गर्ने गरी काम अघि बढाइएको रेल विभागले जानकारी दिएको छ।

भारत सरकाको सहयोगमा निमाणधीन जनकपुरजयनगर –बर्दिबास खण्डको बिजलापुरसम्मको ५२ किमीखण्डको पुरानो रेल लिकलाई सुधार गर्ने काम हाल ८० प्रतिशत सकिएको छ।

यस खण्डमा आगमी असोजसम्माम रेहलमार्ग निर्माण सकिने रभारतले नै रेल कुदाउने रेल विभागका प्रक्ता प्रकाशभक्त उपाधयले जानकारी दिए ।
उनका अनुसार भारतले बर्दिवासदेखि विजलापुरसम्मको जम्मा ७० किमि दुरीमा रेलमार्ग बनाउँदैछ ।,