शोक सभा सम्पन्न - Himal Post Himal Post
  • १७ असार २०८३, बुधबार
  •      Wed Jul 1 2026
Logo

शोक सभा सम्पन्न



नयाँ दिल्ली /दिपक पाण्डे 

नेपाली जनसम्पर्क समिति भारत तथा नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य बालकृष्ण पाण्डेका पूजनीय पिता गोविन्द प्रसाद पाण्डेको आज ११ औ  दीनको दिन  नेपाल जनसम्पर्क समिति उत्तर भारत क्षेत्रले शोक सभा सम्पन्न गरेको छ ।

कार्यक्रमको अध्यक्षता क्षत्रिय अध्यक्ष कृष्ण पाण्डेले गर्नू भएको थियो ।शोक सभामा उहाको व्यक्तित्व बारे बोल्दै नेजसका सदस्य टेकराज पोखरेलले मन्तव्य दिनुभएको  थियो ।कार्यक्रमको सञ्चालन नेपाल जनसम्पर्क समितिका केन्द्रीय सह सचिव प्रदीप पौडेल  गर्नू भएको थियो  ।कार्यक्रम होटेल स्वस्टन इन पहाड गन्जमा भएको थियो।