यस कारण नेपाली कांग्रेसले गर्दैछ आज पत्रकार सम्मेलन - Himal Post Himal Post
  • १६ असार २०८३, मंगलवार
  •      Tue Jun 30 2026
Logo

यस कारण नेपाली कांग्रेसले गर्दैछ आज पत्रकार सम्मेलन



काठमाडौं– नेपाली कांग्रेस आज पत्रकार सम्मेलन गर्दैछ। शेरबहादुर देउवा सरकारले राष्ट्रियसभामा सिफारीस गरेका ३ जनाको नाम रद्द गरीएको असन्तुष्टि जनाउदै पत्रकार सम्मेलन गर्न लागिएको हो। दिउँसो सवा ३ बजे सानेपास्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन आयोजना गर्न लागिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले देउवा सरकारका कतिपय निर्णयहरु खारेज गर्ने बताउँदै आएका छन्। निर्णय कार्यान्वायन गर्न दबाब दिने उदेश्यले कांग्रसले पत्रकार सम्मेलन गर्न लागेको हो।