भिखारी र अभिलाषीले कविता सुनाउने - Himal Post Himal Post
  • ६ चैत्र २०८१, बिहीबार
  •      Thu Mar 20 2025
Logo

भिखारी र अभिलाषीले कविता सुनाउने



ओम प्रकाश बानियाँ

लुनकरणदास गगा देविचौधरी साहित्य मन्दिर र सर्वनामले बरिस्ठ कविहरु द्वारा कविता वाचन कार्यक्रम गर्ने भएको छ ।

फाल्गुन १ गते मंगलबार सर्वनाम थ्रीएटर हलमा आयोजना हुने सो कार्यक्रमको लग भग सबै तयारी पुरा भएको आयोजकले जनाएको छ । हरेक महिनाको शुरूवातमा केहि नयाँ कविता सुनेर गरौं भन्ने उदेश्य सहित आयोजकले सो कार्यक्रम गर्दै आई रहेको छ ।

स्थापित कविहरु बद्री भिखारी र देवकी अभिलाषी हरु द्वारा लिखित कविताहरु सुन्नको लागि फाल्गुन १ गते ३ बजे सम्पुर्ण साहित्य प्रेमीहरुलाई आयोजकले निमन्त्रणा गरेको छ ।