कपिलवस्तुमा बृहत् खुल्ला रक्तदान कार्यक्रम हुने। - Himal Post Himal Post
  • १९ माघ २०८२, आईतवार
  •      Sun Feb 1 2026
Logo

कपिलवस्तुमा बृहत् खुल्ला रक्तदान कार्यक्रम हुने।



आभास पौडेल/कपिलवस्तु

अखिल क्रान्तिकारी बाणगंगा क्याम्पस समितिको मुख्य आयोजना दारि ग्याङ कपिलवस्तु, रेट्क्रस सोसाइटी अनुरास्वियु ने बि सङ्घ बाणगंगा क्याम्पस समिति ,बाणगंगा क्याम्पस, स्वबियु सिद्धाथ क्याम्पस बुन्चीको सहयोगमा येहि माघ २७ गते बाणगंगा क्याम्पस कपिलवस्तु परिसरमा बृहत् रक्तदान कार्यक्रम हुने भएको छ।

अखिल क्रान्तिकारी बाणगंगा क्याम्पस समितका अध्यक्ष मदन पौडेलले अहिलेसम्मको कार्यक्रम भन्दा बृहत् र सफल बनाउन सबैलाई अनुरोध गर्नु भएको छ र यो राजनीति सङ्गठनबाट आयोजना भएको भन्दै रक्तदान कार्यक्रममा राजनीति नघुसाउन आम जनतालाई आग्रह गर्नु भएको छ।