भारतीय विदेशीमन्त्री सुष्मा स्वराज दुई दिनको भ्रमणका भोलि नेपाल आउँदै - Himal Post Himal Post
  • १५ असार २०८३, सोमबार
  •      Mon Jun 29 2026
Logo

भारतीय विदेशीमन्त्री सुष्मा स्वराज दुई दिनको भ्रमणका भोलि नेपाल आउँदै



काठमाडौं- भारतीय विदेशीमन्त्री सुष्मा स्वराज दुई दिनको भ्रमणका लागि बिहीबार नेपाल आउँदै छिन्।

परराष्ट्र मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै भारतीय विदेशमन्त्री स्वराज बिहीबार काठमाडौं आउने जनाएको छ।

भ्रमणका क्रममा स्वराजले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र विभिन्न राजनीतिक दलका नेतासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

नयाँ सरकार गठन अगाडि हुन लागेको भारतीय विदेशमन्त्री स्वराजको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ।