एमाले नेता रघुजी पन्त अस्पताल भर्ना - Himal Post Himal Post
  • ७ पुष २०८२, सोमबार
  •      Mon Dec 22 2025
Logo

एमाले नेता रघुजी पन्त अस्पताल भर्ना



काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्त काठमाडौं मोडल अस्पतालमा भर्ना भएका छन् ।

स्वास्थ्यमा समस्या आएपछि उनी अस्पताल भर्ना भएको बताइएको छ । अहिले उनको उपचार भइरहेको बताइएको छ ।

यसअघि उनको सल्यक्रिया भएको थियो । पित्तथैलीमा समस्या देखिएकाले उनलाई भर्ना गरिएको बताइएको छ ।