प्रधानमन्त्री ओलीले डाके आकस्मिक मन्त्रीपरिषद्को बैठक - Himal Post Himal Post
  • १५ असार २०८३, सोमबार
  •      Mon Jun 29 2026
Logo

प्रधानमन्त्री ओलीले डाके आकस्मिक मन्त्रीपरिषद्को बैठक



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रीपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाइएको छ ।

साँझ ७ बजे बस्नेगरी सूचना मन्त्रीहरुलाई पठाइएको छ । बिहीबार नियमित बैठक भए पनि शुक्रबारको बैठक भने आकस्मिक रुपमा बोलाइएकोहो ।