कोरोनाले पूर्वसांसद तथा एमाले नेता यादवको मृत्यु - Himal Post Himal Post
  • २९ मंसिर २०८२, आईतवार
  •      Sun Dec 14 2025
Logo

कोरोनाले पूर्वसांसद तथा एमाले नेता यादवको मृत्यु



काठमाडौं- पूर्वसांसद तथा नेकपा (एमाले)का केन्द्रीय कमिटी सदस्य योगनारायण यादवको मृत्यु भएको छ ।

बिहिबार बिहान उनको उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।

कोभिड संक्रमणका कारण मेडिसिटी अस्पतालमा उपचाररत उनको मृत्यु भएको हो ।