५.८ म्याग्निच्युडको भूकम्प, लमजुङ केन्द्रविन्दु - Himal Post Himal Post
  • ३० फाल्गुन २०८१, शुक्रबार
  •      Fri Mar 14 2025
Logo

५.८ म्याग्निच्युडको भूकम्प, लमजुङ केन्द्रविन्दु



काठमाडौँ- बुधबार बिहानै भूकम्प गएको छ । लमजुङ्ग केन्द्रविन्दु भएर बुधबार बिहानै भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

५.८ म्याग्निच्युडको भूकम्प लमजुङको भुलभुले केन्द्रविन्दु भएर बिहान ५ बजेर ४२ मिनेटमा गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

काठमाडौँ उपत्यकासहितका क्षेत्रमा पनि भूकम्पको ठुलो धक्का महशुस भएको थियो । भूकम्पबाट क्षति भएको नभएको बाँकी विवरण आउन बाँकी छ ।