मन्त्रिपरिषद्को बैठक बस्दै: खास निर्णय हुनसक्ने - Himal Post Himal Post
  • १८ माघ २०८१, शुक्रबार
  •      Fri Jan 31 2025
Logo

मन्त्रिपरिषद्को बैठक बस्दै: खास निर्णय हुनसक्ने



काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक डाकेका छन् । सोमबार अपराहन पाँच बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको छ ।

समसामयिक बिषय र कोरोना संक्रमणबारे छलफल हुने एक मन्त्रीले जनाएका छन् । बैठकले देशमा फैलिएको कोरोना महामारीसँग लड्न आवश्यक निर्णय लिने बताइएको छ ।

ति मन्त्रीले कोरोना संक्रमण दर बढ्दै गएकाले स्वास्थ्यसम्बन्धि खास निर्णय हुनसक्ने बताएका छन् । आइतबार बसेको सिसिएमसीको बैठकमा स्वास्थ्य संकटकाल लगाउनेबारे छलफल भएको थियो ।