प्रचण्डले बोलाए आकस्मिक बैठक
काठमाडौं– कांग्रेस सभापति शेरबहादुर देउवासंग छलफललगत्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आकस्मिक स्थायी कमिटि बैठक बोलाएका छन् ।
बैठक पार्टी मुख्यालय पेरिसडाँडामा ५ बजेक लागि बैठक बोलाइएको छ । बैठकका एजेण्डाबारे खुलाइएको छैन ।
नयाँ सरकार गठनका विषयमा छलफल गर्न माओवादी बैठक बसेको हो। सरकार गठनबारे आजै माओवादी अध्यक्ष प्रचण्डले कांग्रेस सभापति देउवासँग छलफल गरेका थिए।