राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगे प्रधानमन्त्री - Himal Post Himal Post
  • १८ माघ २०८१, शुक्रबार
  •      Fri Jan 31 2025
Logo

राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगे प्रधानमन्त्री



काठमाडौं- एमालेको स्थायी कमिटि बैठक सके लगत्तै प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गर्न शीतलनिवास पुगेका छन् ।

विपक्षी दलहरूले सत्ता समीकरणको पहल गरिरहेका बेला प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शीतलनिवास गएका हुन् ।

राष्ट्रपतिसँगको भेटपछि ओलीले पार्टीका नेता माधवकुमार नेपालसँग पनि भेट हुँदैछ ।सत्ता समीकरणको रस्साकस्सी चलिरहेको बेला प्रधानमन्त्री ओली र राष्ट्रपतिको भेट पनि बाक्लिएको छ ।