मध्यरातमा देउवा-प्रचण्डलाई महन्थको झट्का: नयाँ सरकारको सम्भावना सकियो
काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले मध्यरातमा विज्ञप्ति निकालेर देउवा-प्रचण्डलाई झट्का दिएका छन् ।
राष्ट्रपति विद्यादेवी भन्डारीले नयाँ सरकार गठन गर्न जम्मा टीन दिनको समय दिएपछि उनले मध्यरातमा विज्ञप्ति निकालेका हुन् ।
उनले नयाँ सरकार आफ्नाे पार्टीकाे प्राथमिकता नरहेको बताएका छन् । यसले अब नयाँ सरकार बन्ने सम्भावना करिव करिव सकिएको छ ।
साेमबार राती विज्ञप्ति जारी गर्दै ठाकुरले जसपा नेपाल सत्ता प्राप्तिभन्दा एजेण्डा सम्बाेधनकाे विषयमा केन्द्रीत रहेको बताएका हुन् ।
विज्ञप्ति यस्तो छ –