राष्ट्रपतिसँग लामो छलफल गरेर फर्किए ओली - Himal Post Himal Post
  • १८ माघ २०८१, शुक्रबार
  •      Fri Jan 31 2025
Logo

राष्ट्रपतिसँग लामो छलफल गरेर फर्किए ओली



काठमाडौं- विश्वासको मत गुमाएपछी प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गरेका छन्।

सोमबार साँझ आकस्मिक मन्त्रिपरिषद्को बैठक सकेर उनी शितल निवास गएका थिए ।

सोमबार दिउँसो प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न नसकेर कामचलाउ बनिसकेका प्रधानमन्त्री ओलीले अबका कदमबारे छलफल गरेको स्रोतले बताएको छ ।

साँझ मन्त्रिपरिषद् बैठकलगत्तै शीतल निवास पुगेका ओलीले राष्ट्रपतिसँग लामो छलफल गरेका थिए ।