विष्णु रिजालले गरे प्रधानमन्त्री ओलीको प्रशंसा - Himal Post Himal Post
  • ६ फाल्गुन २०८२, बुधबार
  •      Wed Feb 18 2026
Logo

विष्णु रिजालले गरे प्रधानमन्त्री ओलीको प्रशंसा



काठमाडौं- केहिसमय अगाडी सम्म माधव नेपाल समुहमा रहेका नेकपा एमालेका नेता विष्णु रिजालले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको प्रशंसा गरेका छन्। पहिले कट्टर आलोचक रहेका नेता रिजालले पछिल्लो समय ओलीको निकै प्रशंसा गर्न थालेका छन्।

बैसाख २७ गते संसदबाट विश्वासको मत लिने तयारी गरेका प्रधानमन्त्री ओलीको नेता रिजालले खुलेर प्रशंसा गरेका हुन् । विपक्षीले अनिर्णयको बन्दी बनाइरहेको देशलाई प्रधानमन्त्री ओलीले निकास दिन लागेको दाबी गर्दै नेता रिजालले ओलीको कदमको बचाउ गरेका छन्।

ओलीले विश्वासको मत लिने निर्णय गरेकै दिन आइतबार नेता रिजालले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीको कदमले बाँकी २ वर्ष प्रधानमन्त्री पदमा ओलीले नै निरन्तरता पाउने वा मंसिरमा चुनाव हुने भन्ने कुरा तय गर्ने आशा व्यक्त गरेका हुन्।

हालै मात्र केपी ओली समुहमा लागेका एमाले नेता विष्णु रिजाल लेख्छन् :