एकदिन दुई पटक भूकम्पको धक्का - Himal Post Himal Post
  • १९ माघ २०८१, शनिबार
  •      Sat Feb 1 2025
Logo

एकदिन दुई पटक भूकम्पको धक्का



काठमाडौं- एकैदिन दुई स्थानमा भूकम्प गएको छ । रातिमात्रै काठमाडौंको कलंकी केन्द्रबिन्दु भएर ३ दशमलब ५ म्याग्नेच्युडको भूकम्प गएको केहि समयमै अर्को भूकम्प गएको छ । बुधबार बिहानै पूर्वी नेपालमा पनि भूकम्पको झट्का महशुस गरिएको छ ।

राती १ बजेर ५९ मिनेटमा गएको भूकम्प ६ वर्षअघिको गोरखा भूकम्पको पराकम्प भएको बताइएको छ ।

पूर्वी नेपालको झापा, मोरंग, सुनसरी, इलाम लगायतका जिल्लामा बिहान ८ बजेर १० मिनेटमा महशुस गरिएको भूकम्पको विस्तृत विवरण आइ नसकेको बताइएको छ ।