सबै तहका परिक्षा तत्काल रोक्ने निर्णय - Himal Post Himal Post
  • ५ फाल्गुन २०८२, मंगलवार
  •      Tue Feb 17 2026
Logo

सबै तहका परिक्षा तत्काल रोक्ने निर्णय



काठमाडौँ – कोरोना संकट व्यवस्थान केन्द्रले सबै तहको परिक्षा तत्काल रोक्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ।

एक मन्त्रीका अनुसार (भोलि) सोमबारदेखि नै सिसिएमसीको बैठकले कोरोना संक्रमणलाई नियन्त्रण गर्न विद्यालय तथा विश्वविद्यालय तहमा चलेको परिक्षा राक्ने निर्णय गरेको हो।

हाल स्नातकको विभिन्न तहको परिक्षा सञ्चालन भइहरेको र हुने क्रममा छ। प्रधानमन्त्री कार्यालय बालुवाटारमा बसेको बैठकले स्थान हेरेर निषेधाज्ञा र लकडाउन गर्न सिफारिसमेत गरेको छ।