प्रतिनिधि सभा बैठक आज बस्दैं: यस्तो छ कार्यसूची - Himal Post Himal Post
  • १६ असार २०८३, मंगलवार
  •      Tue Jun 30 2026
Logo

प्रतिनिधि सभा बैठक आज बस्दैं: यस्तो छ कार्यसूची



काठमाडौं- संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ।

बैठकमा एउटा प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची रहेको छ।

संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय सूचना आयोगको आर्थिक वर्ष २०७६ ७७ को वार्षिक प्रतिवेदन’ पेश गर्ने उल्लेख गरिएको छ।