ललिता निवास प्रकरण: नेपाल र भट्टराईका पालाको निर्णय झिकाउन सर्वोच्चको आदेश (पूर्णपाठ) - Himal Post Himal Post
  • २० माघ २०८१, आईतवार
  •      Sun Feb 2 2025
Logo

ललिता निवास प्रकरण: नेपाल र भट्टराईका पालाको निर्णय झिकाउन सर्वोच्चको आदेश (पूर्णपाठ)



काठमाडौँ- ललिता निवास प्रकरणमा सर्वोच्च अदालतले मन्त्रिपरिषद्‍ र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णय झिकाउन आदेश जारी गरेको छ ।

पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध परेको मुद्दामा सुनुवाइ गर्दै सोमबार सर्वोच्चले यस्तो आदेश दिएको हो ।

पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईविरुद्ध परेको मुद्दामा न्यायाधीशहरू अनिलकुमार सिन्हा र हरिप्रसाद फुयाँलको इजलासले निर्णयहरू झिकाउने आदेश दिएको छ ।

यसअघि अख्तियारले दुबै प्रधानमन्त्रीमाथि मुद्दा नचलाउने निर्णय गरेको थियो ।

आदेशको पूर्ण पाठ :