डा. मुकुन्द पौड्याल सचिवमा बढुवा - Himal Post Himal Post
  • ७ फाल्गुन २०८२, बिहीबार
  •      Thu Feb 19 2026
Logo

डा. मुकुन्द पौड्याल सचिवमा बढुवा



काठमाडौं- सहसचिव डाक्टर मुकुन्द पौड्याल सचिवमा बढुवा भएका हुन् । सरकारले पौड्याललाई बिहिबार साँझ बढुवा गरेको हो ।

बिहिबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव पौड्याललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले बताए ।