प्रचण्ड-नेपाल समूहले गरे संसद बैठक बहिस्कार
काठमाडौं । प्रचण्ड–नेपाल समूहले संसदको बैठक बहिस्कार गरेका छन् ।
कार्यसूचीमा सरकारले ल्याएको अध्यादेश पनि राखिएको भन्दै उनीहरुले बैठक बहिस्कार गरेका हुन् ।
प्रचण्ड–नेपाल समूहका सबै सदस्य बाहिरिएका छन् ।