आकस्मिक छलफलमा प्रचण्ड-नेपाल समूह - Himal Post Himal Post
  • २२ माघ २०८१, मंगलवार
  •      Tue Feb 4 2025
Logo

आकस्मिक छलफलमा प्रचण्ड-नेपाल समूह



काठमाडौं- प्रचण्ड-नेपाल समूह आकस्मिक छलफलमा जुटेको छ । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेज गरेलगत्तै उनीहरू आकस्मिक छलफलमा जुटेका हुन् ।

प्रचण्ड–नेपाल समूह अब दल र संसदमा के गर्ने भन्ने बिषयमा आकस्मिकरुपमा छलफलमा जुटेको बताइएको छ ।

सर्वोच्च अदालतको फैसलापछि आगामी रणनीति तय गर्न उनीहरु आकस्मिकरुपमा छलफलमा जुटेको स्रोतले जानकारी दियो ।