भयाबह मेक्सिको, मृत्युहुनेहरुको संख्या तीन सय बढी - Himal Post Himal Post
  • १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
Logo

भयाबह मेक्सिको, मृत्युहुनेहरुको संख्या तीन सय बढी



मेक्सिको सिटी ।

मेक्सिकोमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेहरुको संख्या तीन सय भन्दा बढी पुगेको छ ।

राजधानी मेक्सिको सिटीमा मात्र आधा भन्दा बढीको ज्यान गएको छ ।

खोजी तथा उद्धार कार्य जारी छ, उद्दारमा संलग्नहरुले भनेका छन अब कसैलाई जिवितै उद्धार सम्भब छैन ।

एजेन्सीको सहयोगमा