हेलिकप्टर खस्यो २ को मृत्‍यु २ घाइते - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

हेलिकप्टर खस्यो २ को मृत्‍यु २ घाइते



नयाँ दिल्ली, २६ मंसिर

मुम्बईको गोरेगाँउ ईलाकामा एक हेलिकप्टर क्र्याश भएको छ। घटना स्थानिय समय अनुसार १२:३० बजे भएको भारतीय समाचार एजेन्सीले जनाएका छन। जसमा पाइलट र एक महिलाको ज्यान गएको छ भने अन्य सबार २ जना घाइते भएका छन।

जानकारी अनुसार “रबिन्सनर आर४४” नामको हेलिकप्टर रहेको छ। यो प्राइभेट हेलिकप्टर थियो।