दिल्लीमा भूकम्पको महसुस ! - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

दिल्लीमा भूकम्पको महसुस !



नयाँ दिल्ली ,बुधबार दिउँसो दिल्ली-एनसीआर सहित उत्तरी भारतका थुप्रै भागहरूमा भूकम्पको महसूस गरिएको छ । उक्त  भूकम्पको तीव्रता रिटर स्केलमा 6.2 थियो, जबकि भूकम्पको केन्द्र अफगानिस्तान-ताजिकिस्तानको सीमामा रहेको बताईएको छ ।

 भूकंपको झड्का  जम्मू र कश्मीर, पंजाब र हरियाणामा अफगानिस्तान र अन्य ठाउमा  महसुस गगरिएको छ । कुनै पनि जान धनको भने क्ष्यति भने भएको छैन ।