सकियो प्रदेश ५ को प्रथम अधिवेशन - Himal Post Himal Post
  • १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
Logo

सकियो प्रदेश ५ को प्रथम अधिवेशन



बुटवल । प्रदेश नम्बर ५ को प्रथम अधिवेशन सम्पन्न भएको छ ।  प्रदेश प्रमुखको कार्यालयबाट आएको पत्रमा अधिवेशन बैशाख २५ गते मंगलबार राति १२ बजेबाट सकिने उल्लेख गरिएको छ ।

प्रदेश प्रमुख उमाकान्त झा मार्फत अधिवेशन सहितको पत्र आएको प्रदेश सभा सचिव मान बहादुर बिकेले बिज्ञप्ति निकालेर जानकारी दिएका हुन् ।