३ करोड नेपालीहरुको लागी खुशीको खबर :- नेपाल र चिन बिच व्यापारिक सम्झौता - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

३ करोड नेपालीहरुको लागी खुशीको खबर :- नेपाल र चिन बिच व्यापारिक सम्झौता



काठमाडौं । नेपाली कम्पनीहरु र चिनियँ उद्यमी, व्यापारीहरु बिच रास्ट्रिय व्यापार आदान प्रदान तथा व्यापार तथा लगानीका लागि अन्तराष्ट्रिय एवं व्यापारिक सम्झौता समेत भएको छ ।

बेजिङ्ग स्थित ओविओआर अन्तराष्ट्रिय व्यापार तथा लगानी मञ्चमा उक्त संझौता भएको हो । चिनको सरकारी पदाधिकारी, नेपाल, बंगलादेश तथा भितनामका सरकारी पदाधिकारीहरु समेत सहभागिता रहेको थियो ।

गोष्ठीको दोस्रो दिन नेपाल र चिनको बिज्ञापन व्यवसायलाई परिष्कृत बनाउन दुई देशिय व्यापारिक आदान–प्रदान गर्न एक सम्झौता पत्रमा आनका पूर्व अध्यक्ष निर्मल राज पौडेलले हस्ताक्षर गर्नुभएको छ ।