२०७५ असार १०, आइतवार

ठगी गर्ने म्यानपावरहरुको सुची मागे गोकर्ण बिष्टले

March 19, 2018
232 Views
Spread the love
  • 181
    Shares

पत्रपत्रिका/कान्तिपुर दैनिक-

श्रम, रोजगार तथा सामाजिक मन्त्रालयले बारम्बर ठगी गर्ने म्यानपावर कम्पनीको सुची तयार पार्ने भएको छ ।

श्रममन्त्री गोकर्ण विष्टले यस्ता म्यानवापर कम्पनीबाट पुनः ठगी हुन नदिन र कारबाही अगाडिी बढाउन सुची पेस गर्न वैदेशिक रोजगार विभागलाई निर्देशन दिएका छन् ।

एउटै म्यानपावरले पटकपटक ठगी गर्ने गरेको देखियो, श्रममन्त्री विष्टले भने, त्यस्ता म्यानपावरविरुद्ध के कस्तो कारवाही गरिएको छ । त्यसको विवरण पेस गर्न महानिर्देशकलाई निर्देशन दिएको छु

Facebook Comments
  • 181
    Shares

You may be interested

काठमाडौंको रिङरोड बन्नासाथ भत्काइने
पत्रपत्रिका
0 shares3 views
पत्रपत्रिका
0 shares3 views

काठमाडौंको रिङरोड बन्नासाथ भत्काइने

himal post - २०७५, १० असार ०७:२५

रिङरोड बन्नासाथ फेरि भत्काइने भएको छ । पुसमा चीनले हस्तान्तरण गर्ने र लगत्तै ठाउँ ठाउँमा भत्काइने योजना रहेको आजको नयाँ…

भैँसी, गाई र बाख्रालाई सुत्केरी भत्ता !
पत्रपत्रिका
0 shares7 views
पत्रपत्रिका
0 shares7 views

भैँसी, गाई र बाख्रालाई सुत्केरी भत्ता !

himal post - २०७५, १० असार ०७:२१

गुल्मीको धुर्कोट गाउँपालिकाले लैनो गाई, भैँसी र बाख्रालाई सुत्केरी भत्ताको व्यवस्था गरेको छ। तेश्रो गाउँसभाले गाई, भैँसी र बाख्रालाई सुत्केरी…

अपरेसन कक्षमा नर्सको भान्सा र विछ्यौना
राजनीति
0 shares9 views
राजनीति
0 shares9 views

अपरेसन कक्षमा नर्सको भान्सा र विछ्यौना

himal post - २०७५, १० असार ०७:१६

पर्साको पोखरीया जिल्ला अस्पतालमा शल्यक्रिया कक्ष छ । तर त्यहाँ शल्यक्रिया हुँदैन । अस्पतालका नर्स सुत्ने कोठा र खाना पकाउने…