कर नतिर्ने घरधनिको नामावली सार्वजनिक - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

कर नतिर्ने घरधनिको नामावली सार्वजनिक



ललितपुर हानगरपालिकाले नगर क्षेत्रमा कर नतिर्ने २४ जना ठुला घरधनीहरुको नाम सार्वजनिक गरेको छ ।

महानगरपालिकाका अनुसार जिल्लामा हाउजिङ कम्पनी, नाम चलेका स्कुल कलेज, अस्पतालदेखि ठुला सपिङ मल होटल सिेनमा अलसम्मले घर बहाल तथा सम्पत्ति करबापत हानगरपालिकालाई तिर्नुपर्ने करोडौं रुपैयाँ तिरेका छैनन् ।

महानगरपालिकाका अधिकारीहरुका अनुसार साझा यातायात, कर्मचारी सञ्चय कोष, राष्ट्रिय सहकारी विकास बोर्ड, भाटभटेनी सुपरमार्केट, लिटल एन्जल्स स्कुलले कर तिरेका छैनन् ।
, यो खबर आजको कान्तिपुरमा छ ।