२०७५ असार १०, आइतवार

विवेकशील साझा पार्टी जिल्ला सदस्य माथि तरुण दलको आक्रमण

September 19, 2017
89 Views
Spread the love
  • 16
    Shares

हिमाल पोस्ट /स्याड़्जा असोज ३ 

स्याड़्जाको चापाकोट न पा रत्ननगर इ. प्र. काको क्षेत्रमा तरुण दलका विश्वास पुरीको नेतृत्वमा आएका कार्यकर्ताद्वारा आफूमाथि साङ्घातिक हमला भएको” विवेकशील साझा पार्टी जिल्लाका सदस्य बन्धु घिमिरेले जानकारी दिएका छन् ।

उक्त घटनाको पार्टी घोर भत्सर्ना गर्दै इन्स्पेक्टर दिनेश गौतमले टेलिफोन  – “दोषीलाई कारबाही र घाइतेलाई उचित स्वास्थ्य सेवा उपलब्ध गराउन स्थानीय प्रशासन कटिबद्ध छ र हामी कुनै प्रकारको राजनीतिक दबाबमा दोषीलाई उन्मुक्ति दिने छैनौँ।” बताएका  छन् ।उनले दोषी हाल फरार रहेको भए तापनि टेलिफोन सम्पर्कमा आएको हुँदा असोज ०३ गते बिहान १० बजेसम्ममा प्रशासनको सम्पर्कमा नआएमा पक्राउ गर्न आफू तयार रहेको बताए ।

Facebook Comments
  • 16
    Shares

You may be interested

काठमाडौंको रिङरोड बन्नासाथ भत्काइने
पत्रपत्रिका
0 shares3 views
पत्रपत्रिका
0 shares3 views

काठमाडौंको रिङरोड बन्नासाथ भत्काइने

himal post - २०७५, १० असार ०७:२५

रिङरोड बन्नासाथ फेरि भत्काइने भएको छ । पुसमा चीनले हस्तान्तरण गर्ने र लगत्तै ठाउँ ठाउँमा भत्काइने योजना रहेको आजको नयाँ…

भैँसी, गाई र बाख्रालाई सुत्केरी भत्ता !
पत्रपत्रिका
0 shares6 views
पत्रपत्रिका
0 shares6 views

भैँसी, गाई र बाख्रालाई सुत्केरी भत्ता !

himal post - २०७५, १० असार ०७:२१

गुल्मीको धुर्कोट गाउँपालिकाले लैनो गाई, भैँसी र बाख्रालाई सुत्केरी भत्ताको व्यवस्था गरेको छ। तेश्रो गाउँसभाले गाई, भैँसी र बाख्रालाई सुत्केरी…

अपरेसन कक्षमा नर्सको भान्सा र विछ्यौना
राजनीति
0 shares7 views
राजनीति
0 shares7 views

अपरेसन कक्षमा नर्सको भान्सा र विछ्यौना

himal post - २०७५, १० असार ०७:१६

पर्साको पोखरीया जिल्ला अस्पतालमा शल्यक्रिया कक्ष छ । तर त्यहाँ शल्यक्रिया हुँदैन । अस्पतालका नर्स सुत्ने कोठा र खाना पकाउने…