दिल्लीमा आँधीको खतरा ,अलर्ट जारी - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

दिल्लीमा आँधीको खतरा ,अलर्ट जारी



नयाँ दिल्ली । भारतको राजधानी  दिल्ली र हरियाणासहित १३ राज्यमा धुले आँधीको खतरा रहेको भन्दै अलर्ट जारी गरिएको छ ।

मंगलबार बिहान धुले आँधी दिल्ली र हरियाणा पुगेको छ । दिल्ली र हरियाणामा मंगलबार स्कुल बन्दको घोषणा गरिएको छ ।

मौसम विभागको अनुमान अनुसार मंगलबार दिउँसोसम्म मात्र आँधी तुफान पुग्ने अनुमान गरिए पनि सोमबार राति नै पुगेको थियो ।

१३ राज्यमा ३ दिनतक तीव्र गतिमा वर्षासंगै आँधी तुफान आउने अलर्ट जारी गरिएको छ ।