रामचन्द्र पौडेल धेरै मत अन्तरले पछाडी - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

रामचन्द्र पौडेल धेरै मत अन्तरले पछाडी



काठमाडौं ।

तनहुँ–१ मा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पछि पार्दै कम्युनिष्ट गठबन्धनका कृष्णकुमार श्रेष्ठले अग्रता लिएका छन् ।

कांग्रेस वरिष्ठ नेता पौडेलभन्दा एक हजार १९१ मतले पछि पार्दै कम्युनिष्ट गठबन्धनका श्रेष्ठले अग्रता लिएका हुन् । तनहुँ–१ मा अहिलेसम्म प्रतिनिधिसभा सदस्यतर्फ गणना भएका १० हजार ८६२ मत मध्ये श्रेष्ठले पाँच हजार ६०६ मत प्राप्त गरेका छन् ।  उनलाई कांग्रेस वरिष्ठ नेता पौडेल चार हजार ३१५ मतका साथ पछ्याइ रहेका छन् ।