२०७५ असार ९, शनिबार

राजाको भेट मलेसीयन कलाकार सँग

June 12, 2018
30 Views
Spread the love
  • 11
    Shares

नेपाल चलचित्र कलाकार संघका सचिव, कलाकार तथा निर्माता चेतबहादुर सिंह “राजा” ले मलेसीयन कलाकार सँग भेटघाट गरेका छन् । “राजा” ले मलेसीयन कलाकार कार्यसमिति सदस्य पाटो सुबास सँग भेट गरेका हुन । भेटमा नेपाली चलचित्र र मलेसीयन चलचित्रका बिकास बिस्तारका बिषयमा छलफल गर्दै नेपाली कलाकारहरुको हकहितमा बिमाको ब्यवस्था सम्बन्धमा सकरात्मक रहेको मलेसीयन कलाकार कार्यसमिति सदस्य पाटो सुबासले बताउनुभयो । भेटघाट नेपाल चलचित्र कलाकार संघको केन्द्रिय कार्यालय अनामनगरमा भएको थियो ।

Facebook Comments
  • 11
    Shares

You may be interested

विश्वकप: १८ मिनेटमै ३ गोल, बेल्जियम २- ट्युनिसिया १
खेलकुद
0 shares9 views
खेलकुद
0 shares9 views

विश्वकप: १८ मिनेटमै ३ गोल, बेल्जियम २- ट्युनिसिया १

himal post - २०७५, ९ असार १८:१७

विश्वकप फुटवलमा अहिले भैरहेको ट्युनिसिया र बेल्जियमको खेलमा सुरुको १८ मिनेटमै तीन गोल भएको छ । समूह जी को यो…

शिक्षक महासंघ बर्दगोरियाले १७ बुदे माग सहित स्थानीय सरकारलाई बुझायो ज्ञापनपत्र
समाचार
0 shares13 views
समाचार
0 shares13 views

शिक्षक महासंघ बर्दगोरियाले १७ बुदे माग सहित स्थानीय सरकारलाई बुझायो ज्ञापनपत्र

विशाल पाण्डेय - २०७५, ९ असार १८:१०

गोविन्द बीसी / बौनिया,कैलाली । नेपाली शिक्षकहरुको पेसागत साझा संगठन नेपाल शिक्षक महासंघ बर्दगोरियाले ज्ञापनपत्र बुझाएको छ । विभिन्न १७…

जोशिपुर गाउपालिकालाई कृषिबाट नमुना बनाउछु : अध्यक्ष चौधरी
समाचार
0 shares11 views
समाचार
0 shares11 views

जोशिपुर गाउपालिकालाई कृषिबाट नमुना बनाउछु : अध्यक्ष चौधरी

विशाल पाण्डेय - २०७५, ९ असार १७:३९

मंगल बास्कोटे / लम्की ,कैलाली । नेपाल कृषि प्रदान देश भन्ने कुरालाई एउटा भनाईमा मात्र सिमित नगरि प्रभाणीत गरेर देखाउने…