२०७५ असार १०, आइतवार

अब मोटरसाइकललाई पनि प्रदुषण कर लाग्ने

May 18, 2018
67 Views
Spread the love
  • 22
    Shares

सरकारले आगामी आर्थिक बर्षदेखि दुइपाङ्ग्रे सवारी मोटरसाईकल तथा स्कुटर मा प्रदुषण कर लगाउने भएको छ ।

वार्षिक २ सय रुपैयाँ प्रदुषण कर लिने प्रस्ताव गरिएको छ ।

उक्त कर नयाँ दर्ता तथा वार्षिक नवीकरणका क्रममा संकलन गरिने छ ।

यातायात व्यवस्था विभागले मोटरसाईकल प्रयोगकर्तासँग नयाँ शीर्षकका करका भार थप्दै वार्षिक २ सय रुपैयाँ प्रदुषण कर संकलन गर्ने प्रस्ताव भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयलमार्फत अर्थ मन्त्रालयमा प्रस्ताव गरेको हो ।,आजको कारोवार दैनिकमा यो खबर छ ।

Facebook Comments
  • 22
    Shares

You may be interested

काठमाडौंको रिङरोड बन्नासाथ भत्काइने
पत्रपत्रिका
0 shares3 views
पत्रपत्रिका
0 shares3 views

काठमाडौंको रिङरोड बन्नासाथ भत्काइने

himal post - २०७५, १० असार ०७:२५

रिङरोड बन्नासाथ फेरि भत्काइने भएको छ । पुसमा चीनले हस्तान्तरण गर्ने र लगत्तै ठाउँ ठाउँमा भत्काइने योजना रहेको आजको नयाँ…

भैँसी, गाई र बाख्रालाई सुत्केरी भत्ता !
पत्रपत्रिका
0 shares7 views
पत्रपत्रिका
0 shares7 views

भैँसी, गाई र बाख्रालाई सुत्केरी भत्ता !

himal post - २०७५, १० असार ०७:२१

गुल्मीको धुर्कोट गाउँपालिकाले लैनो गाई, भैँसी र बाख्रालाई सुत्केरी भत्ताको व्यवस्था गरेको छ। तेश्रो गाउँसभाले गाई, भैँसी र बाख्रालाई सुत्केरी…

अपरेसन कक्षमा नर्सको भान्सा र विछ्यौना
राजनीति
0 shares9 views
राजनीति
0 shares9 views

अपरेसन कक्षमा नर्सको भान्सा र विछ्यौना

himal post - २०७५, १० असार ०७:१६

पर्साको पोखरीया जिल्ला अस्पतालमा शल्यक्रिया कक्ष छ । तर त्यहाँ शल्यक्रिया हुँदैन । अस्पतालका नर्स सुत्ने कोठा र खाना पकाउने…