नुवाकोटमा समानुपातिक तर्फ काँग्रेस बन्यो पहिलो पार्टी। - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

नुवाकोटमा समानुपातिक तर्फ काँग्रेस बन्यो पहिलो पार्टी।



नुवाकोट।

२०७४ सालको प्रदेश र प्रतिनिधि सभाको लागि समानुपातिक तर्फको मतगणना नुवाकोटमा सम्पन्न भएको छ ।मङ्गलवार राति सम्पन्न मतगणना अनुसार नुवाकोटमा नेपाली काँग्रेसले बढी मत प्राप्त गरेको छ भने एमाले,माओवादी केन्द्र दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।

निर्वाचन आयोगका अनुसार नुवाकोटका दुई क्षेत्रमा नेपाल्री काँग्रेसले ४७ हजार दुईसय ५५,एमालेले ३९ हजार छसय नौ र माओवादीले २७ हजार आठसय पचास मत प्राप्त गरेका छन् ।

क्षत्र गत रूपमा कसको मत कति ?

प्रतिनिधिसभा १

नेपाली काँग्रेस २३२९५
एमाले १४३५३
माओवादी केन्द्र १८५१२
प्रदेशसभा १
नेपाली काँग्रेस १२०२६
एमाले ५३३२
माओवादी केन्द्र १०६४६

प्रदेशसभा २

नेपाली काँग्रेस ११२६९
एमाले ८७८३
माओवादी केन्द्र ७८६६

प्रतिनिधिसभा २
नेपाली काँग्रेस २४१६०
एमाले २५२५६
माओवादी केन्द्र ९३३८
प्रदेशसभा १
नेपाली काँग्रेस १०८७२
एमाले १२२२९
माओवादी केन्द्र ५१०९
प्रदेशसभा २
नेपाली काँग्रेस ११५६३
एमाले १०७२२
माओवादी केन्द्र ५२६२